images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • हिमालयन इन्भेष्टमेन्ट बैंकरले म्युचुअल फण्ड निष्काशन...

हिमालयन इन्भेष्टमेन्ट बैंकरले म्युचुअल फण्ड निष्काशन गर्ने

हिमालयन इन्भेष्टमेन्ट बैंकरले म्युचुअल फण्ड निष्काशन गर्ने

images
images
शुक्रवार, भाद्र ६ २०८२
शुक्रवार, भाद्र ६ २०८२
  • काठमाडौं । हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ । कम्पनीले आफ्नो पहिलो बन्दमुखि म्युचुअल फण्ड निष्काशन गर्ने लागेको हो । बैंकरले भदौ १५ गतेदेखि एचएलआई लार्ज क्याप फण्ड निष्काशन गर्ने भएको हो । 

    images
    images

    बैंकरले प्रतिइकाई १० रुपैयाँका दरले ४ अर्ब रुपैयाँको ४० करोड इकाई फण्ड हुने छ । जसको ५० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख इकाई कोष प्रवर्द्धकलाई र बाँकी २ अर्ब रुपैयाँको २० करोड इकाई सर्वसाधारणका लागि निष्काशनमा गर्ने भएको छ । फण्डमा न्यूनतम १०० इकाईका र अधिकतम ४ करोड इकाईसम्म आवेदन दिन सकिने छ । 

    फण्ड १० वर्षको समायावधि रहने छ । फण्डमा छिटोमा भदौ १८ गते र ढिलोमा भदौ २९ गतेसम्म निष्काशन हुने छ । उक्त फण्डको प्रवर्द्धक हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड रहेको छ भने निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड रहेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend