images

२०८३ आश्विन १६ गते

images
images
images

मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो, एकतर्फी सञ्चालन

मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो, एकतर्फी सञ्चालन

images
images
सोमवार, भाद्र २ २०८२
सोमवार, भाद्र २ २०८२
  • मुग्लिन–नारायणगढ सडक खण्डको जलवीरे नजिकै पहिरो गएको छ ।सोमबार दिउँसो २:१५ बजे गएको पहिरोले सडक एकतर्फी अवरुद्ध भएको छ ।

    images
    images

    करिब १ घण्टाभित्रै पहिरो हटाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइने भइरहेको छ ।तर, यस क्षेत्रमा ढुंगा खस्ने क्रम अझै नरोकिएकाले सावधानीपूर्वक यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend