images

२०८३ आश्विन १८ गते

images
images
images

रसुवागढीमा चाडपर्व अघि बेलिब्रिज सञ्चालनमा नआउने

रसुवागढीमा चाडपर्व अघि बेलिब्रिज सञ्चालनमा नआउने

images
images
आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ २०८२
  • काठमाडौँ । नेपाल चीन जोड्ने रसुवागढीमा चाडपर्व अघि बेलिब्रिज सञ्चालनमा ल्याउन नसकिने भएको छ । आइतबार पूर्वाधार विकास समितिमा भएको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शरेमाले जानकारी दिए ।

    images
    images

    '५० मिटरभन्दा लामो बेलिब्रिज जडानका लागि जटिल छ । यहाँ १०० मिटर लामो आवश्यक छ ।चाडपर्वअघि बेलिब्रिज बनाएर सञ्चालनमा आउने भनेपछि हामी उत्साहित थियौँ ,’उनले भने,’तर पछि चिनिया सरकारले सरी चाडपर्व अघि सक्दैनौ भने ।’

    दुई देखि अढाई महिना लाग्ने देखिएको उनले जानकारी दिए । गत असार २४ गते चीनतर्फबाट आएको बाढीले रसुवागढी चीन जोड्ने मितेरी पुल बगाएकाे थियो । साथै रसुवागढी स्याफ्रुबेसी सडकका साथै ठुलो धनजनको क्षति गरेको थियो ।

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend