काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुनइखोलामा फेरि पहिरो खसेको छ । सुख्खा पहिरोका कारण मुग्लिन–नारायणगढ सडक खण्ड दुईतर्फी अवरुद्ध भएको छ ।
सडकमा ठुला ढुंगा खसेका छन् । सडक विभागसँगको समन्वयमा दुईवटा जेसिबीको सहायताले अवरोध पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।




.gif)



