images

२०८३ आश्विन १७ गते

images
images
images

पियोर इनर्जीले बोलायो साधारणसभा

पियोर इनर्जीले बोलायो साधारणसभा

images
images
शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० २०८२
  • काठमाडौं ।  पियोर इनर्जी लिमिटेडले आठौँ वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले जेठ २४ गते बिहान १० बजेदेखि काठमाडौंको बानेश्वरमा हरेको आनन्द भूमि इभेन्जसमा सभा डाकेको छ । 

    images
    images

    सभाले विशेष प्रस्तावमा प्रबन्ध पत्र तथा नियमावली संशोधन प्रस्ताव पारित गर्ने र उक्त संशोधनहरू नियामक निकायहरू दर्ता गर्ने, उक्त निकायहरूबाट कुनै परिमार्जन गर्न सुझाव वा निर्देशन भएमा सो अनुसार आवश्यक परिमार्जन गर्ने सम्बन्धी सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान दिने रहेको छ । 

    सामान्य प्रस्तावमा २०८१/०८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको आ.व. २०८१/०८२ को कम्पनीको वार्षिक वित्तीय विवरण (वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरणसँग सम्बद्ध अनुसूचीहरू) उपर छलफल गरी पारित गर्ने लगायतको प्रस्ताव रहेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend