images

२०८३ आश्विन २१ गते

images
images
images

हरियो प्याजको मूल्य घट्यो, प्रतिकिलो कति?

हरियो प्याजको मूल्य घट्यो, प्रतिकिलो कति?

images
images
सोमवार, श्रावण २६ २०८२
सोमवार, श्रावण २६ २०८२
  • बजारमा हरियो प्याजको मूल्य घटेको छ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।सोमबार कालीमाटी बजारमा हरियो प्याज प्रतिकिलो थोक मूल्य ७० देखि ८० रूपैयाँमा बिक्री भइरहेको छ।

    images
    images

     साताअघिको तुलनामा यो प्रतिकिलो ३० देखि ४० रूपैयाँ सस्तो हो। गत साता सोमबार कालीमाटीमा हरियो प्याज प्रतिकिलो थोक मूल्य एक सयदेखि एक सय २० रूपैयाँमा कारोबार भएको थियो।आपूर्तिको आधारमा सामानको मूल्य घटबढ हुन्छ।अहिले बजारमा हरियो प्याज मुख्य गरी भक्तपुरबाट आइरहेको व्यवसायीहरूको भनाइ छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend