images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • रविलाई भेट्न कारागार पुग्यो मानव अधिकार...

रविलाई भेट्न कारागार पुग्यो मानव अधिकार आयोगको टोली

रविलाई भेट्न कारागार पुग्यो मानव अधिकार आयोगको टोली

images
images
सोमवार, श्रावण २६ २०८२
सोमवार, श्रावण २६ २०८२
  • रूपन्देही । राष्ट्रिय मानव अधिकार आयोगको टोली रूपन्देही कारागार आएको छ ।आयोग सदस्य लिली थापा, लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवाली, इन्सेक प्रतिनिधि रिमा बिसीसहितको टोली कारागारको अनुगमनमा आएको हो ।

    images
    images

    कारागारको ब्लक नम्बर ४ मा रहेका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको सुविधा र बसाइ व्यवस्थापनको विषयमा केही दिनयता विभिन्न समाचार आइरहेको बेला आयोगको टोली कारागार आएको हो ।टोलीसँग पुगेका पत्रकारलाई भने सुरक्षाकर्मीले प्रवेशमा रोक लगाए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend