images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • पशुपति आर्यघाटमा जलाउँदै गरेको शवबाट हड्डी...

पशुपति आर्यघाटमा जलाउँदै गरेको शवबाट हड्डी निकालेको आरोपमा दुई जना पक्राउ

पशुपति आर्यघाटमा जलाउँदै गरेको शवबाट हड्डी निकालेको आरोपमा दुई जना पक्राउ

images
images
आइतवार, श्रावण २५ २०८२
आइतवार, श्रावण २५ २०८२
  • काठमाडौँ । पशुपति आर्यघाटमा जलाउँदै गरेको शवबाट हड्डी निकालेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । शुक्रवार हड्डी निकालेको भन्दै प्रहरीकहाँ सूचना पुगेपछि दुई जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुलदीप चन्दले रातोपाटीलाई बताए ।

    images
    images

    पक्राउ पर्नेमा घाटमा शव जलाउने काम गर्दै आएका ब्राह्मण गणेश ढकाल र उनका एक जना सहयोगी छन् । काभ्रेको बनेपा नगरपालिका–९ का राम शाही नाम गरेका मृतकको शवबाट उनीहरूले हड्डी निकालेको आरोप छ । एसपी चन्दले भने, ‘हड्डी निकालेर अर्कोलाई दिएको मृतकका परिवारले आरोप लगाएका छन्, हामी अनुसन्धान गर्दैछौँ।’हड्डी उनीहरूले किन निकाले भन्नेबारे प्रहरीले सोधपुछ गरिरहेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend