images

२०८३ आश्विन १७ गते

images
images
images
  • शिक्षा
  • आगामी रणनीति तय गर्न शिक्षक महासंघ...

आगामी रणनीति तय गर्न शिक्षक महासंघ बैठकमा

आगामी रणनीति तय गर्न शिक्षक महासंघ बैठकमा

images
images
बिहिवार, श्रावण २२ २०८२
बिहिवार, श्रावण २२ २०८२
  • काठमाडौँ । आफ्नो माग पूरा नभएपछि शिक्षक महासंघ बैठकमा जुटेको छ । बिहीबार दिउँसो १ बजेपछि बबरमहलमा महासंघको बैठक सुरु भएको हो । आफूसँग भएका सहमति कार्यान्वयन गर्दै शिक्षा विधेयक चाँडो टुंगो लगाउन दबाब दिएपनि सरकारले नसुनेपछि अब के गर्ने भन्नेबारे रणनीति बनाउन बैठकमा बसिरहेको  अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।

    images
    images

    यसैबिच प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पनि विधेयकमाथि छलफल चलिरहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend