images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • स्याङ्तान र रावल हेटौँडा सिमेन्ट उद्योगको...

स्याङ्तान र रावल हेटौँडा सिमेन्ट उद्योगको रिक्त सञ्चालक सदस्यमा सिफारिस

स्याङ्तान र रावल हेटौँडा सिमेन्ट उद्योगको रिक्त सञ्चालक सदस्यमा सिफारिस

images
images
बुधवार, श्रावण २१ २०८२
बुधवार, श्रावण २१ २०८२
  • काठमाडौँ । हेटौँडा सिमेन्ट उद्योगको रिक्त दुई सञ्चालक सदस्यमा ओमकुमार स्याङतान र भूपेन्द्र सिंह रावल सिफारिस भएका छन्  ।उद्योग वाणिज्य आपूर्ति मन्त्रालयले उनीहरूको नाम सिफारिस गरेको जनाएको छ ।

    images
    images

    मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका २०७८ बमोजिम गठित सिफारिस समितिको निर्णयअनुसार राक्सीराङ गाउँपालिका–४ मकवानपुरका स्याङ्तान र हेटौँडा उपमहानगरपालिका ९ का रावललाई सिफारिस गरिएको मन्त्रालयले जनाएको छ ।  

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend