images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • आरएसडिसी लघुवित्तको सीईओमा पुनः ध्रुव कुमार...

आरएसडिसी लघुवित्तको सीईओमा पुनः ध्रुव कुमार पौडेल नियुक्त

आरएसडिसी लघुवित्तको सीईओमा पुनः ध्रुव कुमार पौडेल नियुक्त

images
images
आइतवार, श्रावण १८ २०८२
आइतवार, श्रावण १८ २०८२
  • आरएसडिसी लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा ध्रुव कुमार पौडेल नियुक्त भएका छन् । लघुवित्तको साउन १७ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । 

    images
    images

    पौडेलको नियुक्ति आगामी भदौ १० गतेदेखि लागू हुने छ । यस अघि पनि कम्पनीको सीईओ रहेका पौडललाई पुनः ४ वर्षका लागि संस्थाको सीईओ र कम्पनी सचिवको जिम्मेवारी दिइएको हो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend