images

२०८३ आश्विन १८ गते

images
images
images

चलचित्र ‘जारी २’ का तीन पोस्टर सार्वजनिक

चलचित्र ‘जारी २’ का तीन पोस्टर सार्वजनिक

images
images
शुक्रवार, श्रावण १६ २०८२
शुक्रवार, श्रावण १६ २०८२
  • काठमाडौँ । कवि उपेन्द्र सुब्बा निर्देशित हिट चलचित्र ‘जारी’को सिक्वेल ‘जारी २’ असोज ३ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले शुक्रबार चलचित्रको एकसाथ तीन पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।सार्वजनिक तीन पोस्टरमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरलाई मात्र प्रस्तुत गरिएको छ । दुवै पोस्टरमा उनीहरू प्रफुल्लित मुद्रामा देखिएका छन् ।

    images
    images

    तीन वटै पोस्टरले लिम्बु समुदाय र उनीहरूको संस्कृति फिल्मले प्रस्तुत गर्ने अनुमान गर्न सकिन्छ । उपेन्द्र सुब्बाको निर्देशन रहेको चलचित्र बाँसुरी फिल्मस र कबड्डी फिल्मसको ब्यानरमा निर्माण भएको हो । चलचित्रका निर्माता रामबाबु गुरुङ हुन् ।

    चलचित्रमा दयाहाङ, मिरुना, विजय र बुद्धिका अलावा ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय छ ।

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend