images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • आजको मौसम धेरै स्थानहरूमा वर्षाको सम्भावना,...

आजको मौसम धेरै स्थानहरूमा वर्षाको सम्भावना, यी स्थानहरूमा छ वर्षा ?

आजको मौसम धेरै स्थानहरूमा वर्षाको सम्भावना, यी स्थानहरूमा छ वर्षा ?

images
images
शुक्रवार, श्रावण १६ २०८२
शुक्रवार, श्रावण १६ २०८२
  • २०८२ साउन १६ गते (शुक्रबार) 

    images
    images

    आज दिउँसोः देशको पहाडी भूभागमा साधारणतया बदली रही तराई भूभागमा आंशिक बदली रहनेछ। बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा तराई भूभागका केही स्थानहरूमा मेघगर्जनचट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    आज रातीः देशको पहाडी भूभागमा साधारणतया बदली रही तराई भूभागमा आंशिक बदली रहनेछ। मधेश प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जनचट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।  बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    images
    images

    आगामी २४ घण्टाका लागि परामर्श (Warning/Advisory for next 24 hours)

    आज गण्डकी प्रदेशका पहाडी भूभाग एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा आवश्यक सतर्कता अपनाउनु हुन तथा पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन अनुरोध छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend