images

२०८३ आश्विन २५ गते

images
images
images

राष्ट्र बैंकले १ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती खातामा राख्ने

राष्ट्र बैंकले १ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती खातामा राख्ने

images
images
सोमवार, श्रावण १२ २०८२
सोमवार, श्रावण १२ २०८२
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती खातामा राख्ने भएको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई प्रस्ताव पठाउन आग्रह गरेको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम एक वर्षका लागि राख्न लागेको हो ।

    images
    images

    केन्द्रीय बैंकले ८० करोड रुपैयाँ वाणिज्य बैंकमा, १५ करोड रुपैयाँ विकास बैंकमा र ५ करोड रुपैयाँ फाइनान्स कम्पनीमा राख्न लागेको हो । बैंक तथा वित्तीय संस्थाहरुले साउन १४ गतेसम्म आफूले दिने ब्याजदरसहित राष्ट्र बैंकमा प्रस्ताव पठाउनु पर्नेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend