images

२०८३ आश्विन १८ गते

images
images
images
  • बैंक वित्त
  • सूर्यज्योति लाइफको पुरानो लाभांश लिन आउन...

सूर्यज्योति लाइफको पुरानो लाभांश लिन आउन सेयरधनीलाई आग्रह

सूर्यज्योति लाइफको पुरानो लाभांश लिन आउन सेयरधनीलाई आग्रह

images
images
सोमवार, श्रावण १२ २०८२
सोमवार, श्रावण १२ २०८२
  • काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न आर्थिक वर्षमा वितरण गरेको पुरानो लाभांश लिन बाँकी सेयरधनीलाई संकलन गर्नका लागि आग्रह गरेको छ।

    images
    images

    कम्पनीले पारित गरेको लाभांश हालसम्म पनि केही सेयरधनीले नलिएकोले त्यस्तो सेयरधनीको विवरण सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेडको वेबसाइटमा राखिएको जनाएको छ।

    यसका साथै कम्पनीले सेयर अभौतिकीकरण, विवरण अद्यावधिक र डिम्याट नवीकरण गर्न पनि आग्रह गरेको छ। लाभांश पारित भएको लामो समयसम्म पनि सेयरधनीले नलिए लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिनु पर्ने नियम छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend