images

२०८३ आश्विन २५ गते

images
images
images

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

images
images
सोमवार, श्रावण १२ २०८२
सोमवार, श्रावण १२ २०८२
  • काठमाडौँः नेपाल राष्ट्र बैङ्कले आज(सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ १३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७३ पैसा कायम भएको छ । 

    images
    images

    युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ १९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९० पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७० पैसा र बिक्रीदर ९१ रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ८१ पैसा र बिक्रीदर १०१ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ । 

    त्यस्तै, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ७८  पैसा र बिक्रीदर १७४ रुपैयाँ ५४ पैसा कायम गरिएको छ । 

    images
    images

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुनेसमेत जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 138.13 138.73
    EUR  (European Euro) 1 162.19 162.90
    GBP  (UK Pound Sterling) 1 185.63 186.43
    CHF  (Swiss Franc) 1 173.78 174.54
    AUD  (Australian Dollar) 1 90.70 91.10
    CAD  (Canadian Dollar) 1 100.81 101.25
    SGD  (Singapore Dollar) 1 107.80 108.27
    JPY  (Japanese Yen) 10 9.35 9.39
    CNY  (Chinese Yuan) 1 19.27 19.35
    SAR  (Saudi Arabian Riyal) 1 36.82 36.98
    QAR  (Qatari Riyal) 1 37.79 37.96
    THB  (Thai Baht) 1 4.27 4.29
    AED  (UAE Dirham) 1 37.61 37.77
    MYR  (Malaysian Ringgit) 1 32.72 32.86
    KRW  (South Korean Won) 100 9.98 10.03
    SEK  (Swedish Kroner) 1 14.50 14.56
    DKK  (Danish Kroner) 1 21.73 21.82
    HKD  (Hong Kong Dollar) 1 17.60 17.67
    KWD  (Kuwaity Dinar) 1 452.90 454.87
    BHD  (Bahrain Dinar) 1 366.39 367.98
    OMR  (Omani Rial) 1 359.25 360.81

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend