images

२०८३ आश्विन १७ गते

images
images
images
  • बजार
  • यस्तो छ आजको फलफूल तथा तरकारीको...

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

images
images
आइतवार, श्रावण ११ २०८२
आइतवार, श्रावण ११ २०८२
  • काठमाडौँ । कालिमाटी तरकारी बजार विकास समितिले आज (आइतबार)का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ।कालिमाटीमा आज ठूलो नेपाली गोलभेँडा ५५, सानो लोकल गोलभेँडा २७, रातो आलु ४४, सुकेको भारतीय प्याज ३९, लोकल गाँजर ९१, लोकल बन्दा २६, स्थानीय काउली ६५, मुला २५, लाम्चो भन्टा १६, डल्ले भन्टा ३१, तने बोडी ३३, मकै बोडी ६५ रुपैयाँ प्रतिकिलो छ।

    images
    images

    करेला ११, लौका २४, तराईको परबल ३२, घिरौँला ३५, झिँगुनी ४१, डल्ले फर्सी ३१, पाकेको फर्सी ४५, भिन्डी २९, कन्य च्याउ १४५, डल्ले च्याउ ३२२, ब्रोकाउली १६५ रुपैयाँ प्रतिकिलो छ।कालिमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा ५५, सानो लोकल गोलभेँडा २७, रातो आलु ४३, सुकेको भारतीय प्याज ३९, लोकल गाँजर ९२, लोकल बन्दा २५, स्थानीय काउली ८५, मुला २२, लाम्चो भन्टा २४, डल्ले भन्टा ३५, तने बोडी ३५, मकै बोडी ७५ रुपैयाँ प्रतिकिलो थियो।

    करेला १५, लौका २५, तराईको परबल ३२, घिरौँला ३५, झिँगुनी ४५, हरियो फर्सी (डल्ले) ३५, पाकेको फर्सी ४५, भिन्डी ३०, कन्य च्याउ १४५, डल्ले च्याउ ३४५, ब्रोकाउली १२६ रुपैयाँ प्रतिकिलो थियो।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend