images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • आजको मौसम मेघगर्जन चट्याङ सहित हल्का...

आजको मौसम मेघगर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना, यी स्थानहरूमा छ वर्षा ?

आजको मौसम मेघगर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना, यी स्थानहरूमा छ वर्षा ?

images
images
शनिवार, श्रावण १० २०८२
शनिवार, श्रावण १० २०८२
  • २०८२ साउन १० गते (शनिबार)

    images
    images

    आज दिउँसोः देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। बागमती प्रदेश, गणडकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जनचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरी चल्ने सम्भावना रहेको छ।

    आज रातीः कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जनचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    images
    images

    आगामी २४ घण्टाका लागि परामर्श (Warning/Advisory for next 24 hours)

    आज कोशी प्रदेशका तराई तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन अनुरोध छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend