images

२०८३ आश्विन २५ गते

images
images
images

सानिमा बैंकको अन्तर बैंक टेलर क्युआर सेवा सञ्चालनमा

सानिमा बैंकको अन्तर बैंक टेलर क्युआर सेवा सञ्चालनमा

images
images
शुक्रवार, श्रावण ९ २०८२
शुक्रवार, श्रावण ९ २०८२
  • सानिमा बैंकको अन्तर बैंक टेलर क्युआर सेवा सञ्चालनमा आएको छ। बैंकले फोनपेसंँगको सहकार्यमा अन्तर बैंक टेलर क्युआर सेवा सञ्चालनमा ल्याएको हो। 

    images
    images

    यस सेवा अन्तर्गत ग्राहकहरुले फोन–पे नेटवर्कमा आबद्ध अन्य बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी सानिमा बैंकको कुनै पनि शाखाबाट रकम झिक्न सकिनेछ। 

    यो सेवाले दुर्गम स्थानका शाखामा सीमित एटिएम पहुँच भएका ग्राहकहरूलाई आपतकालीन अवस्थामा रकम झिक्न सानिमा बैंकले सातै प्रदेशमा १३४ वटा कार्यालय तथा १२७ वटा एटिएम संचालनमा छन्। 
     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend