images

२०८३ आश्विन २५ गते

images
images
images

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको १० लाख कित्ता ऋणपत्र बाँडफाँट

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको १० लाख कित्ता ऋणपत्र बाँडफाँट

images
images
शुक्रवार, श्रावण ९ २०८२
शुक्रवार, श्रावण ९ २०८२
  • काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले ८ प्रतिशत व्याजदर भएको “शाइन रेसुङ्गा डिवेञ्चर ” बाँडफाँट सम्पन्न भएको छ । एक अर्ब बराबरको १० लाख कित्ता ऋणपत्रहरु बाँडफाँट भएको हो । एनआइएमबी एस क्यापिटल लिमिटेडका निष्काशन तथा विक्री प्रबन्धकले १० वर्षको अवधि रहेको उक्त ऋणपत्रहरु बाँडफाँट गरेका हुन् । उक्त ऋणपत्र खरिदका लागि ५.९५ गुणाभन्दा बढी आवेदन प्राप्त भएको थियो ।

    images
    images

    कूल निष्काशित रकमको ६० प्रतिशत व्यक्तिगत तवर (Private Placement) र ४० प्रतिशत सर्वसाधारणका लागि छुट्याई एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा रहि मिति २०८२-०३-३२ गतेदेखि २०८२-०४-०४ गतेसम्म निष्काशन गरिएको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend