images

२०८३ आश्विन २५ गते

images
images
images

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

images
images
बुधवार, श्रावण ७ २०८२
बुधवार, श्रावण ७ २०८२
  • काठमाडौँः नेपाल राष्ट्र बैङ्कले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९० पैसा र बिक्रीदर १३८ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।

    images
    images

    युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ३० पैसा र बिक्रीदर १६२ रुपैयाँ ,युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७२ रुपैयाँ ९८ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७३ पैसा कायम गरिएको छ ।

    त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८१  पैसा र बिक्रीदर ९० रुपैयाँ २१ पैसा , क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ८१ पैसा र बिक्रीदर १०१ रुपैयाँ २५ पैसा, तोकिएको छ ।

    images
    images

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 137.90 138.50
    EUR  (European Euro) 1 161.30 162.00
    GBP  (UK Pound Sterling) 1 185.85 186.66
    CHF  (Swiss Franc) 1 172.98 173.73
    AUD  (Australian Dollar) 1 89.81 90.21
    CAD  (Canadian Dollar) 1 100.81 101.25
    SGD  (Singapore Dollar) 1 107.59 108.06
    JPY  (Japanese Yen) 10 9.35 9.39
    CNY  (Chinese Yuan) 1 19.22 19.30
    SAR  (Saudi Arabian Riyal) 1 36.76 36.92
    QAR  (Qatari Riyal) 1 37.83 38.00
    THB  (Thai Baht) 1 4.27 4.29
    AED  (UAE Dirham) 1 37.54 37.71
    MYR  (Malaysian Ringgit) 1 32.59 32.73
    KRW  (South Korean Won) 100 9.94 9.99
    SEK  (Swedish Kroner) 1 14.38 14.44
    DKK  (Danish Kroner) 1 21.61 21.70
    HKD  (Hong Kong Dollar) 1 17.57 17.64
    KWD  (Kuwaity Dinar) 1 451.58 453.55
    BHD  (Bahrain Dinar) 1 365.78 367.37
    OMR  (Omani Rial) 1 358.17 359.73

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend