images

२०८३ आश्विन १९ गते

images
images
images

एक वर्षमा १४ सय किलो सुन आयात, १७ अर्ब लागत

एक वर्षमा १४ सय किलो सुन आयात, १७ अर्ब लागत

images
images
मंगलवार, श्रावण ६ २०८२
मंगलवार, श्रावण ६ २०८२
  •  काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालमा वैधानिक माध्यमबाट झन्डै १ हजार ४ सय किलो सुन आयात भएको छ ।भन्सार विभागका अनुसार यस आवमा १३ लाख ८९ हजार ५ सय १६ ग्राम सुन आयात भएको हो । जसको लागत १७ अर्ब १२ करोड ८९ लाख ५० हजार रुपैयाँ बराबर छ ।

    images
    images

    सुन आयातका माध्यमबाट सरकारले १ अर्ब ८५ करोड ६८ लाख ६० हजार बराबर राजस्व संकलन गरेको भन्सार विभागको तथ्यांक छ ।

    यस वर्ष १८ खर्ब रुपैयाँ बराबरको वस्तु आयात भएकोमा सुन पहिलो १५ वस्तुभित्र परेको छ । पहिलो स्थानमा डिजेल छ । दोस्रो स्थानमा सोयाबिन तेल छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend