images

२०८३ आश्विन १९ गते

images
images
images

भारत र जापानमा डेढ करोडको घिउ निर्यात

भारत र जापानमा डेढ करोडको घिउ निर्यात

images
images
मंगलवार, श्रावण ६ २०८२
मंगलवार, श्रावण ६ २०८२
  • काठमाडौँ । नेपालको दुग्धजन्य पदार्थको उत्पादनले बजार नपाइरहेको बेला भारत र जापानमा नेपालले घिउ निर्यात गरेको तथ्याङ्क सार्वजनिक भएको छ । 

    images
    images

    भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/०८२ को वार्षिक तथ्याङ्क अनुसार नेपालले १ करोड ५२ लाख ५४ हजारको घिउ भारत र जापानमा निर्यात गरेको हो । 

    नेपालले भारतलाई ६ हजार केजी अर्थात ३८ लाख ४० हजारको र जापानलाई ९ हजार केजी अर्थात १ करोड १४ लाख १४ हजारको घिउ निर्यात गर्न सफल भएको हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend