images

२०८३ आश्विन १९ गते

images
images
images

समावेशी ग्रामीण विकासका निम्ति १ अर्ब ८ करोड कोरियाली अनुदान

समावेशी ग्रामीण विकासका निम्ति १ अर्ब ८ करोड कोरियाली अनुदान

images
images
शुक्रवार, श्रावण २ २०८२
शुक्रवार, श्रावण २ २०८२
  • काठमाडौं- गणतन्त्र कोरियाले बर्दियामा  समावेशी ग्रामीण विकास परियोजना कार्यान्वयन गर्न रु एक अर्ब आठ करोड अनुदान प्रदान गर्ने भएको छ। 

    images
    images

    अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा आज अर्थसचिव घनश्याम उपाध्याय र नेपालका लागि कोरियाका राजदूत पार्क थेयङले हस्ताक्षर गर्ने कार्यक्रम रहेको अन्तरराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend