images

२०८३ आश्विन २५ गते

images
images
images
  • बैंक वित्त
  • एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघई...

एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघई सम्मानित

एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघई सम्मानित

images
images
शुक्रवार, श्रावण २ २०८२
शुक्रवार, श्रावण २ २०८२
  • काठमाडौं । एनआईसी एशिया बैंकका सञ्चालक  रामचन्द्र संघई सम्मानित भएका छन् । बैंकका सञ्चालक संघई सरकारले प्रदान गर्ने महत्त्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) अवार्डबाट सम्मानित भएका हुन् ।

    images
    images

    मुलुकको वाणिज्य क्षेत्र, निर्यात तथा समग्र अर्थतन्त्रमा विशेष योगदान पुर्‍याएको भन्दै नेपाल सरकारले उनलाई सम्मान गरेको हो ।

    नेपाल सरकारले मुलुकको अर्थतन्त्र तथा वाणिज्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विशेष व्यक्तिहरूलाई उक्त सम्मान प्रदान गर्दै आएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend