images

२०८३ आश्विन २५ गते

images
images
images
  • बैंक वित्त
  • वार्षिकोत्सवको अवसरमा नबिलले ल्यायो ‘नारी घर...

वार्षिकोत्सवको अवसरमा नबिलले ल्यायो ‘नारी घर कर्जा’, यस्ता छन् स्किम

वार्षिकोत्सवको अवसरमा नबिलले ल्यायो ‘नारी घर कर्जा’, यस्ता छन् स्किम

images
images
बिहिवार, श्रावण १ २०८२
बिहिवार, श्रावण १ २०८२
  • काठमाडौं । नबिल बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा निकै आकर्षक ‘नबिल स्मार्ट नारी घर कर्जा’ कार्यक्रम ल्याएको छ ।नारी महिलालाई सम्मान स्वरुप ल्याइएको यो कर्जा कार्यक्रममा किस्ता रकम र अवधि आफैं निर्धारण गर्न पाइने बैंकले जनाएको छ । बैंकले जनाएअनुसार कर्जाको अधिकतम अवधि ३५ वर्षको छ ।

    images
    images

    जसमा ब्याजदरमा हुने घटबढअनुसार वार्षिक १.५ प्रतिशत ब्याजदर परिवर्तन हुनसक्ने बैंकले जनाएको छ ।घर कर्जामा सेवा शुल्क ०.५ प्रतिशत मात्रै लाग्ने बैंकले जनाएको छ ।

    सँगै, कर्जा लिने व्यक्तिलाई २ लाखसम्मको लाइफटाइम फ्रि क्रेडिट कार्डको सुविधा बैंकले दिनेछ । जसमार्फत होटल, हेल्थ केयर, रेष्टुरेन्टलगायतका क्षेत्रमा आकर्षक छुट सुविधा उपयोग गर्न सक्ने बैंकले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend