images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • राष्ट्रपतिले गरे फिनल्याण्ड र बेलायतका लागि...

राष्ट्रपतिले गरे फिनल्याण्ड र बेलायतका लागि गैरआवासीय राजदूत नियुक्त

राष्ट्रपतिले गरे फिनल्याण्ड र बेलायतका लागि गैरआवासीय राजदूत नियुक्त

images
images
बिहिवार, श्रावण १ २०८२
बिहिवार, श्रावण १ २०८२
  • काठमाण्डु। राष्ट्रपति रामचन्द्र पौडेलले २ देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन् ।

    images
    images

    राष्ट्रपति पौडेलले बिहीबार डेनमार्कका लागि नेपालका आवासीय राजदूत सुम्निमा तुलाधरलाई फिनल्याण्डका लागि र बेलायतका लागि नेपालका आवासीय राजदूत चन्द्रकुमार घिमिरेलाई आयरल्याण्डका नेपालको गैरआवासीय राजदूत नियुक्त गरेका हुन् ।

    नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुलाई राजदूत नियुक्त गरिएको हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend