images

२०८३ आश्विन २५ गते

images
images
images
  • बैंक वित्त
  • चल्न थाल्यो बिहानैदेखि एकाएक बिग्रिएको एनआईसी...

चल्न थाल्यो बिहानैदेखि एकाएक बिग्रिएको एनआईसी एसियाको मोबाइल बैङ्किङ

चल्न थाल्यो बिहानैदेखि एकाएक बिग्रिएको एनआईसी एसियाको मोबाइल बैङ्किङ

images
images
बिहिवार, श्रावण १ २०८२
बिहिवार, श्रावण १ २०८२
  • काठमाडौँ । एनआईसी एसिया बैँकको मोबाइल बैङ्किङ 'मो बैँक' मा देखिएको समस्या समाधान भएको छ । बिहीबार बिहानैदेखि बैँकको सिस्टममा समस्या आउँदा ग्राहक मर्कामा परेका थिए ।

    images
    images

    मोबाइल बैङ्किङ सेवामा समस्या आउँदा ब्यालेन्स नदेखिने, रकम ट्रान्सफर गर्न नमिल्नेदेखि क्यूआर कोड स्क्यान समेत नहुने जस्ता समस्याहरू ग्राहकले भोग्नुपरेको थियो । बैँकले केही समय अघि एक सूचना जारी गर्दै हाल सबै सेवाहरू नियमित रूपमा सञ्चालनमा आइसकेको जानकारी दिएको हो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend