images

२०८३ आश्विन १८ गते

images
images
images
  • प्रविधि
  • नेपाल टेलिभिजनद्वारा विभिन्न कर्मचारीका लागि आवेदन...

नेपाल टेलिभिजनद्वारा विभिन्न कर्मचारीका लागि आवेदन आह्वान

नेपाल टेलिभिजनद्वारा विभिन्न कर्मचारीका लागि आवेदन आह्वान

images
images
मंगलवार, आषाढ ३१ २०८२
मंगलवार, आषाढ ३१ २०८२
  • सार्वजनिक सेवा प्रसारण, नेपाल टेलिभिजनले विभिन्न पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। टेलिभिजनले आज प्रकाशित गरेको सूचनाअनुसार, इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ। तोकिएको अवधिभित्र र रितपूर्वक आवेदन नदिने उम्मेदवारहरूलाई परीक्षामा सहभागी नगराइने सूचनामा उल्लेख छ। 

    images
    images

    519147713_1201094448723301_6688464850277827392_n_r69ksgRT1B-(1)-1752552138.jpg

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend