images

२०८३ आश्विन १९ गते

images
images
images

चर्चित टिकटकर जोडी आयुष र एलिजेले गरे अदालती विवाह...

चर्चित टिकटकर जोडी आयुष र एलिजेले गरे अदालती विवाह...

images
images
सोमवार, आषाढ ३० २०८२
सोमवार, आषाढ ३० २०८२
  • चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले अदालती विवाह गरेका छन्।सोमबार काठमाडौं जिल्ला अदालत पुगेर उनीहरूले विवाह गरेका हुन्। उनीहरूले दुबोको माला लगाएर अदालतबाहिर तस्बिर तथा भिडिओ पनि खिचाएका छन्। 

    images
    images

    दुवैले सामाजिक सञ्जालमा केही तस्बिर सेयर गर्दै आफूहरूले विवाह गरेको शुभचिन्तक एवं फ्यानहरूलाई जानकारी दिएका छन्।लामो समयदेखि प्रेम सम्बन्धमा रहेका पाकिस्तानकी एलिजे तथा नेपालका आयुषले एक वर्षअघि दुबईमा इन्जेजमेन्ट गरेका थिए। दुबईमा बस्दै आएकी एलिजे विवाहपछि आयुषसँगै छिन्।

    दुईले संगै म्युजिक भिडिओमा समेत मोडलिङ गरेका छन्। गत वर्ष उनीहरूले काठमाडौंमा घर किनेको जानकारी दिएका थिए। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend