images

२०८३ आश्विन १९ गते

images
images
images

काठमाडौँ महानगरले ल्यायाे २५ अर्ब ७६ कराेड रूपैयाँकाे बजेट

काठमाडौँ महानगरले ल्यायाे २५ अर्ब ७६ कराेड रूपैयाँकाे बजेट

images
images
आइतवार, आषाढ २९ २०८२
आइतवार, आषाढ २९ २०८२
  • काठमाडौँ । काठमाडौँ महानगरले २५ अर्ब ७६ करोड ४३ लाख रूपैयाँकाे बजेट ल्याएकाे छ। असार १० गते अनिवार्य ल्याउनु पर्ने बजेट ढिला गरी आइतबार ल्याइएको हो।

    images
    images

    राष्ट्रिय सभागृहमा बसेकाे महानगरकाे १७ औँ अधिवेशनमा उपप्रमुख सुनिता डंगाेलले बजेट प्रस्तुत गरिन्।प्रमुख प्रशासकीय अधिकृत सराेज गुरागाईं र मेयर बाेलेन्द्र साह (बालेन)बीचकाे द्वन्द्वका कारण बजेट ल्याउन ढिला भएकाे थियाे।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend