images

२०८३ आश्विन २४ गते

images
images
images
  • अर्थतन्त्र
  • राष्ट्र बैंकद्वारा आर्थिक तथा वित्तीय स्थितिसहितको...
राष्ट्र बैंकको रिपोर्ट

राष्ट्र बैंकद्वारा आर्थिक तथा वित्तीय स्थितिसहितको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

राष्ट्र बैंकद्वारा आर्थिक तथा वित्तीय स्थितिसहितको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

images
images
अर्थ समाचार
आइतवार, भाद्र २ २०८१
अर्थ समाचार
आइतवार, भाद्र २ २०८१
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । 

    images
    images

    आइतबार सार्वजनिक एक वर्षको तथ्यांकसहितको उक्त रिपोर्टअनुसार वार्षिक औसत मुद्रास्फीति ५.४४ प्रतिशत रहेको छ ।

    यस्तै विस्तृत मुद्राप्रदाय १३.० प्रतिशतले बढ्दा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १३.० प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.८ प्रतिशतले बढेको छ ।

    images
    images

    यस्तै आयात १.२ प्रतिशतले र निर्यात ३.० प्रतिशतले घटेको छ । अघिल्लो वर्ष आयात १६.१ प्रतिशतले र निर्यात २१.४ प्रतिशतले घटेको थियो।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend