images

२०८३ आश्विन १८ गते

images
images
images
  • प्रविधि
  • नेपालकाे बाढीसम्बन्धी गलत सूचना रोक्न टिकटकको...

नेपालकाे बाढीसम्बन्धी गलत सूचना रोक्न टिकटकको अभियान

नेपालकाे बाढीसम्बन्धी गलत सूचना रोक्न टिकटकको अभियान

images
images
शुक्रवार, आषाढ २७ २०८२
शुक्रवार, आषाढ २७ २०८२
  • काठमाडाैं । मनसुनको बेला बाढीसम्बन्धी गलत सूचना रोक्न टिकटकले नयाँ सर्च गाइड सार्वजनिक गरेको छ ।प्राकृतिक प्रकोपहरूसम्बन्धी गलत जानकारीहरू फैलिन नदिन र वास्तविक जानकारीको पहुँच सुनिश्चित गर्न यसले सहयोग पुर्याउने टिकटकले जनाएको छ ।

    images
    images

    अबदेखि टिकटकमा बाढीसम्बन्धी अपडेट खोज्ने प्रयोगकर्ताहरूले एउटा विशेष ब्यानर देख्नेछन्, जसले उनीहरूलाई विश्वसनीय स्रोतहरूबाट जानकारी प्रमाणित गर्न मद्दत पुग्नेछ ।

    टिकटकको सेफ्टी सेन्टरमा उपलब्ध हुने गाइडबाट नेपाली प्रयोगकर्तालाई विश्वसनीय र अद्यावधिक जानकारीसम्म पहुँच प्राप्त गर्न सहयोग पुग्ने टिकटकले जनाएको छ ।यो गाइडले बिपदका घटनाहरूमा मानसिक स्वास्थ्य सहयोग खोज्ने तरिका तथा यस्ता सामग्री जिम्मेवारीपूर्वक शेयर वा रिपोर्ट गर्ने उपायबारे पनि जानकारी दिनेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend