images

२०८३ आश्विन १८ गते

images
images
images
  • प्रविधि
  • टेलिकमले आज देखि लागू हुने गरी...

टेलिकमले आज देखि लागू हुने गरी मनसुन अफर

टेलिकमले आज देखि लागू हुने गरी मनसुन अफर

images
images
बिहिवार, आषाढ २६ २०८२
बिहिवार, आषाढ २६ २०८२
  • काठमाडौँः नेपाल टेलिकमले आज(बिहीबार) देखि लागू हुने गरी मनसुन अफर घोषणा गरेको छ । जसअन्तर्गत विभिन्न आकर्षक प्याकेज तथा सुविधाहरु उपलब्ध हुने टेलिकमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    images
    images

    अफर अन्तर्गत विभिन्न सुविधा सहितका भ्वाइस, डाटा तथा एसएमएस प्याकेज उपलब्ध गराइने छ भने विशेषगरी शारीरिक तथा मानसिक रुपमा फरक क्षमता भएका व्यक्तिहरुका लागि बोनस सहितका प्याकेजका साथै सजिलो अनलिमिटेड ६९९ र ७९९ प्याकेज ३० प्रतिशत छुटमा समेत उपलब्ध गराइने प्रवक्ता रवीन्द्र मानन्धरले जानकारी दिएका छन । 

    आफ्नो मोबाइलबाट *1415# डायल गरेर वा ‘नेपाल टेलिकम’एपको प्रयोग गरेर ग्राहकले विभिन्न प्याकेजहरु सम्बन्धी जानकारी लिन तथा खरिद गर्न सक्ने उनको भनाइ छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend