images

२०८३ आश्विन १८ गते

images
images
images
  • प्रविधि
  • नेपाल टेलिकमद्वारा ‘मनसुन अफर’ सार्वजनिक, डाटा,...

नेपाल टेलिकमद्वारा ‘मनसुन अफर’ सार्वजनिक, डाटा, भ्वाइस र एसएमएसमा छुट पाउने

नेपाल टेलिकमद्वारा ‘मनसुन अफर’ सार्वजनिक, डाटा, भ्वाइस र एसएमएसमा छुट पाउने

images
images
बुधवार, आषाढ २५ २०८२
बुधवार, आषाढ २५ २०८२
  • काठमाडौं। नेपाल टेलिकमले वर्षा यामलाई लक्षित गर्दै ‘मनसुन अफर २०८२’ सार्वजनिक गरेको छ। ग्राहकहरूको माग र सेवाको पहुँच विस्तारलाई ध्यानमा राख्दै कम्पनीले विभिन्न डाटा, भ्वाइस र एसएमएस प्याकेजहरूमा आकर्षक सुविधा उपलब्ध गराउने भएको हो।

    images
    images

    कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा अनुसार २०८२ असार २६ गतेदेखि लागु हुने यो अफरमा विशेष गरी डाटा प्याक, भ्वाइस कल सेवा तथा एसएमएस सेवा समेटिएको छ।

    यी सेवा कम्पनीको *१४१५# डायल गरेर, नेपाल टेलिकमको मोबाइल एप प्रयोग गरेर वा वेबसाइटमार्फत प्रयोग गर्न सकिनेछ।नेपाल टेलिकमले ग्राहकको सन्तुष्टि, प्रविधिमा पहुँच विस्तार तथा नविनतम सेवा प्रवाहलाई निरन्तर प्राथमिकता दिँदै आएको छ। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend