images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • रसुवा बाढी अपडेट : १३६ जनाको...

रसुवा बाढी अपडेट : १३६ जनाको ३४ फ्लाइटबाट उद्धार, १५० को स्कर्टिङ

रसुवा बाढी अपडेट : १३६ जनाको ३४ फ्लाइटबाट उद्धार, १५० को स्कर्टिङ

images
images
बुधवार, आषाढ २५ २०८२
बुधवार, आषाढ २५ २०८२
  • रसुवा । रसुवामा आएको बाढीको कारणले अलपत्र परेका र जोखिममा रहेका नागरिकहरूको स्थानीय प्रशासनले उद्धार गरेको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार विपद्मा परेको १३६ जनालाई हेलिकप्टरको ३४ फ्लाइट मार्फत उद्धार गरिएको छ ।

    images
    images

    ‘अधिकांश विदेशीहरू हुनुहुन्छ, उहाँहरूलाई हामीले त्यहाँ टिमुरे एरियाबाट काठमाडौँको प्राइभेट हेलिसँग समन्वय गरेर रेस्क्यु गर्‍यौँ,’ प्रजिअ पौडेलले भने ।

    उनले आज बिहानदेखि तीन वटै सुरक्षा निकायको संयोजनमा बाढीले फसेका मान्छेहरू, करिब १५० भन्दा बढीलाई रेस्क्यु गरेको बताए । ‘हाम्रो सुरक्षाकर्मीले बाटो बनाउँदै, त्यसपछि उनीहरूलाई रेस्क्यु गरी स्कर्टिङ गर्दै सुरक्षित स्थानमा लगेका छौँ,’ पौडेलले भने ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend