images

२०८३ आश्विन २५ गते

images
images
images
  • बैंक वित्त
  • सिद्धार्थ बैंकका ग्राहकले ‘बबर महल भिलास’...

सिद्धार्थ बैंकका ग्राहकले ‘बबर महल भिलास’ मा छुट सुविधा पाउने

सिद्धार्थ बैंकका ग्राहकले ‘बबर महल भिलास’ मा छुट सुविधा पाउने

images
images
मंगलवार, आषाढ २४ २०८२
मंगलवार, आषाढ २४ २०८२
  • काठमाडौं ।सिद्धार्थ बैंक र बबर महल भिलासबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

    images
    images

    सम्झौता अनुसार ग्राहकहरुले काठमाडौंको बबर महलस्थित बबर महल भिलासमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फूड, बेभरेज एण्ड स्पा सम्बन्धी सेवामा १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

    यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने बैंकले विश्वास लिएको छ ।थप जानकारीका लागि बैंकको ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ माफ्र्mत सम्पर्क गर्न बैंकले आग्रह गरेको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend