images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • बलेफी हाइड्रोपावरद्वारा सेयर रजिष्ट्रारमा हिमालयन इन्भेष्टमेन्ट...

बलेफी हाइड्रोपावरद्वारा सेयर रजिष्ट्रारमा हिमालयन इन्भेष्टमेन्ट बैंकर नियुक्त

बलेफी हाइड्रोपावरद्वारा सेयर रजिष्ट्रारमा हिमालयन इन्भेष्टमेन्ट बैंकर नियुक्त

images
images
आइतवार, आषाढ २२ २०८२
आइतवार, आषाढ २२ २०८२
  • काठमाडौं।बलेफी हाइड्रोपावर लिमिटेडले सेयर रजिष्ट्रार परिवर्तन गरेको छ। हाइड्रोपावरले सेयर खरिद बिक्री विनिमयसम्बन्धी अभिलेख राख्ने कार्यको जिम्मेवारी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडलाई दिइएको छ। यसअघि यी कामहरु ग्लोबल आइएमई क्यापिटल लिमिटेडमार्फत हुँदै आएको थियो । 

    images
    images

    सञ्चालक समितिको असार २० गते बसेको बैठकको निर्णयअनुसार हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडलाई साउन १ गतेदेखि लागू हुने गरी नयाँ सेयर रजिष्ट्रारको रूपमा नियुक्त गरिएको कम्पनीले जानकारी दिएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend