images

२०८३ आश्विन १८ गते

images
images
images
  • शिक्षा
  • हिमाल कलेज अफ म्यानेजमेन्टमा दोस्रो चरणको...

हिमाल कलेज अफ म्यानेजमेन्टमा दोस्रो चरणको छात्रवृत्ति परीक्षा सुरु

हिमाल कलेज अफ म्यानेजमेन्टमा दोस्रो चरणको छात्रवृत्ति परीक्षा सुरु

images
images
आइतवार, आषाढ २२ २०८२
आइतवार, आषाढ २२ २०८२
  • काठमाडौं । हिमाल कलेज अफ म्यानेजमेन्टले आगामी आज आइतबारदेखि दोस्रो चरणको छात्रवृत्ति परीक्षा सुरु हुने भएको छ। पहिलो चरणको छात्रवृत्ति परीक्षामा विद्यार्थीहरूले २० देखि १०० प्रतिशतसम्म छात्रवृत्ति प्राप्त गरिसकेका छन्।यसपछि दोस्रो चरण अन्तर्गत हरेक दिन छात्रवृत्ति परीक्षा सञ्चालन हुन लागेको हो। उक्त छात्रवृत्तिमा सहभागी विद्यार्थीहरूले २०% देखि १००% सम्म छात्रवृत्ति प्राप्त गर्ने अवसर पाउनेछन्। छनोटको आधारमा Confidence Level, सामान्य परीक्षा (Normal Test), अभिव्यक्ति शैली लगायतका पक्षहरूको मूल्याङ्कन गरिनेछ।

    images
    images

    व्यावसायिक र व्यवहारिक शिक्षा प्रदान गर्ने उद्देश्यका साथ स्थापित यस कलेजमा Management, Hotel Management तथा Computer Science जस्ता विषयहरूमा विद्यार्थी र अभिभावकहरूको उल्लेखनीय आकर्षण देखिएको छ।

    पहिलो चरणमा छात्रवृत्ति प्राप्त गरिसकेका विद्यार्थीहरूको संख्या नै कलेजप्रतिको विश्वास र गुणस्तरको प्रमाण हो। कलेजले एसईई परीक्षा दिएर भविष्य निर्माणको बाटो खोजिरहेका विद्यार्थीहरूलाई लक्षित गर्दै, गुणस्तरीय शिक्षा र रोजगारी–उद्यम सुनिश्चित गर्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम अगाडि बढाएको जनाएको छ।कलेजले यहाँ आएर सम्पूर्ण प्रक्रिया बुझ्न सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूलाई अनुरोध गरेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend