images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • नेप्सेमा ९.१४ अंकको वृद्धि, ९ अर्ब...

नेप्सेमा ९.१४ अंकको वृद्धि, ९ अर्ब ६४ करोडको कारोबार

नेप्सेमा ९.१४ अंकको वृद्धि, ९ अर्ब ६४ करोडको कारोबार

images
images
बिहिवार, आषाढ १९ २०८२
बिहिवार, आषाढ १९ २०८२
  • काठमाडौं। साताको अन्तिम दिन नेप्से परिसूचक ९.१४ अंकले बढेर २७०३.९६ को विन्दुमा कायम भएको छ । नेप्सेमा यसदिन ३११ कम्पनीको २ करोड ४९ लाख ७६ हजार ३६६ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६४ करोडको सेयर कारोबार भएको छ । आज नेपाल फाइनान्सका लगानीकर्ताले सर्वाधिक ९.९८ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ७.१७ र समृद्धि फाइनान्सका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् । 

    images
    images

    सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले यस दिन सर्वाधिक गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।यसदिन बुटवल पावर कम्पनीको सर्वाधिक कारोबार भयो । यस कम्पनीको ३१ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको हो । दोस्रोमा साहस ऊर्जाको २७ करोड २८ लाख रुपैयाँ र तेस्रोमा सप्तकोशी डेभलपमेन्ट बैंकको २६ करोड २८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    साताको अन्तिम दिन नेप्से परिसूचक ९.१४ अंकले बढेर २७०३.९६ को विन्दुमा कायम भएको छ । नेप्सेमा यसदिन ३११ कम्पनीको २ करोड ४९ लाख ७६ हजार ३६६ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६४ करोडको सेयर कारोबार भएको छ । आज नेपाल फाइनान्सका लगानीकर्ताले सर्वाधिक ९.९८ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ७.१७ र समृद्धि फाइनान्सका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् । 

    images
    images

    सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले यस दिन सर्वाधिक गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।यसदिन बुटवल पावर कम्पनीको सर्वाधिक कारोबार भयो । यस कम्पनीको ३१ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको हो । दोस्रोमा साहस ऊर्जाको २७ करोड २८ लाख रुपैयाँ र तेस्रोमा सप्तकोशी डेभलपमेन्ट बैंकको २६ करोड २८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend