images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • शेयर बजारले ३ हजार विन्दु पार...

शेयर बजारले ३ हजार विन्दु पार गर्‍यो

शेयर बजारले ३ हजार विन्दु पार गर्‍यो

images
images
बिहिवार, श्रावण ३१ २०८१
बिहिवार, श्रावण ३१ २०८१
  • काठमाण्डौ। शेयर बजारले तीन हजार विन्दु पार गरेको छ । बजार खुलेको २ मिनेटमै शेयर बजार परिसूचक नेप्से तीन हजार दुई विन्दुमा पुगेको हो ।

    images
    images

    नेप्से हिजो ३४ अङ्कले बढेर दुई हजार नौ सय ५७ दशमलव ७५ विन्दुमा पुगेर बन्द भएको थियो । यो समाचार तयार पार्दासम्म नेप्से ५७ अङ्कले बढेर ३ हजार १५ विन्दुमा पुगेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend