images

२०८३ आश्विन १८ गते

images
images
images
  • बैंक वित्त
  • रिलायन्स फाइनान्सको १४औं वार्षिक साधारण सभा...

रिलायन्स फाइनान्सको १४औं वार्षिक साधारण सभा भदौ २० गते, बुक क्लोज कहिले ?

रिलायन्स फाइनान्सको १४औं वार्षिक साधारण सभा भदौ २० गते, बुक क्लोज कहिले ?

images
images
अर्थ समाचार
बिहिवार, श्रावण ३१ २०८१
अर्थ समाचार
बिहिवार, श्रावण ३१ २०८१
  • काठमाडौँ । रिलायन्स फाइनान्स लिमिटेडले १४औं वार्षिक साधारण सभा आगामी भदौ २० गते गर्ने भएको छ । सभा काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुड ल्याण्ड एण्ड ब्याक्वेट प्रालिमा दिनको ११ बजे शुरु गर्ने कम्पनीले जनाएको छ ।

    images
    images

    कम्पनीको गत मंगलवार बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभा प्रयोजनको लागि कम्पनीले भदौ ७ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । 

    यस बुक क्लोजको आधारमा भदौ ६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

    images
    images

    कम्पनीले अघिल्लो आर्थिक वर्ष (आव)को मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend