images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • ९० ब्रोकर कम्पनी २ वटा धितोपत्र...

९० ब्रोकर कम्पनी २ वटा धितोपत्र व्यापारी कम्पनीले गर्ये नेप्सेमा नवीकरण

९० ब्रोकर कम्पनी २ वटा धितोपत्र व्यापारी कम्पनीले गर्ये नेप्सेमा नवीकरण

images
images
सोमवार, आषाढ १६ २०८२
सोमवार, आषाढ १६ २०८२
  • काठमाडौंः नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले धितोपत्र दोस्रो बजारमा कारोबार गर्न स्वीकृति लिएका ९० वटा ब्रोकर कम्पनी र २ वटा धितोपत्र व्यापारी कम्पनीको चालु आर्थिक वर्ष २०८१।८२ का लागि सदस्यता नवीकरण गरेको छ।

    images
    images

    नेप्सेले सूचना जारी गर्दै २०८१ असोज मसान्त सम्मका लागि सदस्यता पाएका ती कम्पनीहरूको नवीकरण सम्पन्न भएको जानकारी दिएको हो। 

    यस सदस्यता नवीकरण सँगै सम्बन्धित कम्पनीहरूले नेप्सेमा धितोपत्र खरिद–बिक्री कारोबार गर्न पाउने छन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend