images

२०८३ आश्विन १९ गते

images
images
images

सोमबार भगवान शिवको विशेष दिन, हेरौं ।

सोमबार भगवान शिवको विशेष दिन, हेरौं ।

images
images
सोमवार, आषाढ १६ २०८२
सोमवार, आषाढ १६ २०८२
  • काठमाडौंः आज २०८२ साल असार १६ गते सोमबार, असार शुक्ल पक्षको पञ्चमी तिथि, तदनुसार सन् २०२५ जुन ३० तारिख,

    images
    images

    हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ।

    शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदय सँगै सुरु हुन्छ अनि सूर्य अस्ताए पछि सकिन्छ। खाना बेलुकाको आरती सकिए पछि खाइन्छ। दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ। तर कुनै पनि पूजाको अगाडि गणेशको पूजा भने अनिवार्य नै छ।

    images
    images

    सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पूरा गर्ने विश्वास रहि आएको छ। त्यस्तै ज्ञान प्राप्ति हुन्छ। अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझै पनि छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend