काठमाडौंः यसपटक पनि माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सबैभन्दा धेरै गणित विषयमा परीक्षार्थी अनुत्तीर्ण भएका छन्। आज सार्वजनिक गरिएको नतिजा अनुसार गणित विषयमा १ लाख २८ हजार २१५ परीक्षार्थी अनुत्तीर्ण भएका छन्। अंग्रेजीमा ८० हजार ६७२ विद्यार्थी अनुत्तीर्ण भए।
कुन विषयमा कति अनुत्तीर्ण ?
गणितः १ लाख २८ हजार २१५
अंग्रेजीमाः ८० हजार ६७२
साइन्स एण्ड टेक्नोलोजीः ७९ हजार २७१
नेपालीः ५४ हजार ७३५
सामाजिकः ५३ हजार १८६
अर्थशास्त्रः ४२ हजार १५०
ऐच्छिक गणितः १८ हजार २२२




.gif)



