images

२०८३ आश्विन १७ गते

images
images
images

बोलायो आयल निगमले विशेष साधारण सभा

बोलायो आयल निगमले विशेष साधारण सभा

images
images
बिहिवार, आषाढ १२ २०८२
बिहिवार, आषाढ १२ २०८२
  • काठमाडौंः नेपाल आयल निगमले यही असार २७ गते विशेष साधारण सभा बोलाएको छ। सरकारी स्वामित्वको संस्था निगमको असार ९ गते बसेको सञ्चालक समिति बैठकले उक्त साधारण सभा बोलाउने निर्णय गरेको हो ।

    images
    images

    सभा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सभाकक्षमा दिउँसो १ बजे सुरु हुने निगमले जानकारी दिएको छ । सभाले निगमको प्रबन्धपत्र तथा नियमावली संशोधन सम्बन्धी प्रस्ताव पारित गर्नेछ। यो प्रस्ताव कम्पनी ऐन २०६३ बमोजिम स्वीकृत गरिने बताइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend