images

२०८३ आश्विन २४ गते

images
images
images

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

images
images
अर्थ समाचार
बुधवार, श्रावण ३० २०८१
अर्थ समाचार
बुधवार, श्रावण ३० २०८१
  • काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य प्रतितोला ३ सय रुपैयाँ घटेको छ । मंगलबार २१ सय रुपैयाँ बढेको सुनको भाउ बुधबार ३ सय रुपैयाँ बढेको हो ।

    images
    images

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, बुधबार चाँदी १ हजार ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend