images

२०८३ आश्विन १८ गते

images
images
images
  • शिक्षा
  • युनिग्लोब कलेजमा भीषण आगलागी, क्षतिको विवरण...

युनिग्लोब कलेजमा भीषण आगलागी, क्षतिको विवरण आउँदै

युनिग्लोब कलेजमा भीषण आगलागी, क्षतिको विवरण आउँदै

images
images
मंगलवार, आषाढ १० २०८२
मंगलवार, आषाढ १० २०८२

  • काठमाडौंः काठमाडौंको कमलादीस्थित युनिग्लोब कलेजमा आगलागी भएको छ ।

    images
    images

    कलेजको सातौँ तलामा रहेको क्यान्टिनमा बिहान ६ बजे आगलागी भएको हो । अहिले दमकलको सहयोगमा सुरक्षाकर्मीले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् ।

    विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । विस्तृत विवरण आउन भने बाँकी छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend