काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफामा १६७.०८ प्रतिशतको वृद्धि देखिन्छ।
२०८१ असारमा कम्पनीको खुद नाफा २ करोड ७९ लाख रुपैयाँ रहेको छ जुन २०८० असारमा १ करोड ४ लाख रुपैयाँ मात्र रहेको छ। तेस्तै कम्पनीको सञ्चालन आम्दानी पनि ७०.१४ प्रतिशतले बढेको छ।
प्रति सेयर आम्दानी
४ रुपैयाँ (२ रुपैयाँ १३ पैसा)
प्रति सेयर नेटवर्थ
९४ रुपैयाँ ६९ पैसा
मूल्य आम्दानी अनुपात
३४७.८७ गुणा
चुक्ता पूँजी
७० करोड रुपैयाँ
अन्य इक्विटी
३ करोड ७१ लाख रुपैयाँ ऋणात्मक




.gif)





