images

२०८३ आश्विन १८ गते

images
images
images
  • पूर्वाधार
  • ललितपुरको फ्लाइओभर निर्माण सम्पन्न, शुक्रबारदेखि सवारी...

ललितपुरको फ्लाइओभर निर्माण सम्पन्न, शुक्रबारदेखि सवारी संचालन

ललितपुरको फ्लाइओभर निर्माण सम्पन्न, शुक्रबारदेखि सवारी संचालन

images
images
बुधवार, आषाढ ४ २०८२
बुधवार, आषाढ ४ २०८२
  • काठमाडौँः ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा शुक्रवार पछि सवारीसाधन चल्ने भएका छन् । फ्लाइओभरको मुख्य संरचना निर्माण सकिए सँगै अब सवारीसाधन सञ्चालनको तयारी गरिएको सडक विभागको भनाइ छ ।

    images
    images

    यही असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाइओभरको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । 

    मुख्य संरचनाको निर्माण पछि लेन सेपरेटर राख्ने, लाइनिङ गर्ने लगायतका काम पूरा भए पछि सवारीसाधन सञ्चालन हुने अवस्थामा पुगेको हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend